CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

Pheta Chhath Shubhakamana
540
Bara Gadhi Notice winter


गुल्मी ,मङ्सिर १०
गुल्मीमा जिप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको रिडीदेखि सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाँदै गरेको लु. १ ज २७८४ नम्बरको जिप बुटिस गैरामा दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै चारजना घाइते भएका हुन्।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ सिंदीकी ६८ वर्षीया ललिति सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घाइतेहरूमा  २३ वर्षीया साजन राहदी, २२ वर्षीय देवबहादुर विक, २३ वर्षीय अनिल विक र  ७ वर्षीय वीरेन्द्र सिंजाली रहेको घलेले बताए। 

Karaiya Mai Notice Winter

दुर्घटनापछि चालक कपिल विक फरार रहेको रहेका छन्। घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको घलेले जानकारी दिए। जिप सडकदेखि करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको घलेले बताए।

Baiju sah