CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ

Pheta Chhath Shubhakamana
442
Bara Gadhi Notice winter


१२ मंसिर, गुल्मी- गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् ।

Karaiya Mai Notice Winter

जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।अबैध रुपमा राखिएको हतियार सहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए

। प्रहरीले रानालाई अबैध हातहतियार तथा खरखजना मुदा चलाउने तयारी गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Baiju sah