CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

गजल होस गर

फेटा GP PSA
686
सिम्रौन्गढ़ नपा psa


प्रेम´ मात्र छैन यहाँ घात´ , होस गर,,
डुब्न सक्छ जिन्दगानी एकरात, होस गर ।

कति धन मा गड्छन ति कति यौबन मा,
एउटै हुन्न पिरति को जात, होस गर ।

आफ्नै मान्छे सम्झ्यो; बुइ चढाइदियो,
देखाउन सक्छ उसैले औकात, होस गर ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

मुख मा पो राम राम… बगली मा छुरा ,
चिप्लै हुन्छन् सुन्दा मिठा बात, होस गर ।

भरिनु राम्रो हो; उम्लिनु नराम्रो भन्छन,
सम्हाल्लिन बैश को मात, होस गर ।।

प्रेम” मात्र छैन यहाँ घात´, होस गर ,
डुब्न सक्छ जिन्दगानी एकरात होस गर ।।

Baiju sah