CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

बीरगंज नगवा बाट ट्युसन जाने दुई बालक एकैसाथ बेपत्ता

Pheta Chhath Shubhakamana
3,699
Bara Gadhi Notice winter

बीरगंज, पर्सा ।

बीरगंज नगवा बाट ट्युसन जाने दुई बालक एकैसाथ बेपत्ता भएका छन। रौतहट जिल्ला इशनाथ नगरपालिका वाडा न. ६ र हाल बीरगंज महानगरपालिका वाडा न. १६ नगवा बस्ने अमरेन्द्र साह र सबिता साहकि दुई छोरा एकैसाथ बेपत्ता भएका छन। कक्षा आठमा पढ्ने अविनास कुमार साह र कक्षा चारमा पढ्ने आदित्य कुमार साह बीरगंज महानगरपालिका वाडा न. १६ नगवा बाट ट्युसन पढेर आफ्नो डेरा फर्कने क्रममा नगवा बाट बेपत्ता भएका छन ।

Karaiya Mai Notice Winter

दुबै दाजु भाइ एकै साथ बेपत्ता हुनुमा संकाको विषय बनेको साहले बताए । साहका अनुसार म एउटा सधारन परिवारका स्वास्थकर्मी हो र हाम्रो सम्मबन्ध कसै संग नराम्रो पनि नरहेको बताए । साहले भने मेरो छोराहरु त्यति नाबुझ पनि नरहेको कि बाटोमा हराउँछन किन भने दुई वर्ष देखि आउने जाने गरेका थिए । कहिले पनि हराएका थिएनन। तर अचानक यस्तो घट्नाले मेरो छोराहरु चोरी नै भएको मनमा एक प्रकारको छुटै संका उपजिएको बताए। साहले स्कुल र ट्युसनमा विद्यार्थी र शिक्षक हरु संग बुझ्दा केही अतो पत्तो नलागे पछी जिल्ला प्रहरी कार्यालयमा मेरो छोरा लाई खोजबिन गरि दिन उजुर गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८

साहको छोरा गत सोमबार १५ गते करिब ११ बजे देखि बेपत्ता भएको बताए। साहका अनुसार विद्यार्थीहरुका अनुसार अब छुट्टी भैइ सकेको छ , अंकल घर घुम्न जाउ भनी भनेको तर काहीँ कतै नभेटे पश्चात् उजुर गरेको बताए। साह तीन भाइ रहेका छन । जस मध्ये एक जना बिदेश बस्ने गरेका छन भने एक जना बीरगंज छपकैयामा बस्ने गरेका छन। साहले आफ्नो छोरा बेपत्ता भए संगै धेरै नै दुखित हुँदै आम समुदाय लगायत संबंधित निकाय संग फेला परेको खण्डमा नजिकको प्रहरी चौकी वा Armendra Kumar Sah : +९७७ ९८४५४२९०१७, ९८०९२२६८३५ नम्माबरमा सम्पर्क गरि जानकारी गराइ सहयोग गरि दिन आग्रह गरेका छन।

Baiju sah