वीरगंज, पर्सा ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन र्पसाले जिल्ला र्कायसमिती विस्तार गरेको छ । जिल्ला र्काय समितिको बसेको बैठकले नगर वडा र्काय समिति तथा जिल्ला र्काय समितिको रित पदको चयन गरेको छ ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद शहाबुदिनको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यीय जिल्ला र्काय समितिमा ३ जना र वीरगंज महानगरको नगर अध्यक्ष चयन गरिएको छ ।
जी पी कोईराला फाउण्डेशन जिल्ला र्काय समितिमा ठाकुर राम बहुमुखि क्यामपसका शिक्षण सहायक सन्तोष सिंह , बाबुनन्द प्रसाद पटेल , मुकेश रौनियार रहेका छन भने महानगरको नगर संयोजकमा अकाश चौहानलाई चयन गरिएको जी पी कोईराला फाउण्डेशनका जिल्ला कोषाध्यक्ष मनोहर साहले जनाएका छन ।
बैठकमा वीरगंज महानगर संगै जिल्ला भरी नै फाउण्डेशनको र्काय समितीको बिस्तार गर्ने साथै मसिंर २७ गते विहान ८ बजे देखि वीरगंजको घण्टाघरमा खुल्ला रक्तदानको र्कायक्रमको आयोजना गरिएको फाउण्डे््शनले जनाएको छ ।
पदस्थापन र्कायक्रमका सभापतित्व मोहम्मद शहाबुद्दिनले गरेको थिए भने र्कायक्रम र्कायसमितीका पदाधिकारी एवम पत्रकारहरुको उपस्थिति रहेको थियो