CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

चुनाव समपन्न भएसंगै कार्यभारका लागी पद तथा गोपनियता

फेटा GP PSA
614
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

पद रिक्त रहेको जनप्रतिनिधिको चुनाव समपन्न भएसंगै कार्यभारका लागी पद तथा गोपनियताको कामहरु अहिले चुनाव भएका स्थानीय तहमा धमाधम भईरहेको छ ।

Karaiya Mai Notice Winter

यससंगै बारा जिल्लाको बारागढी गाऊँपालिकाको वडा नं. १ का वडा अध्यक्ष सुरेश प्रसाद चौधरीको आज एक कार्यक्रमका विच पद तथा गोपनियताको शपत ग्रहण गराइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

गाऊँपालिकाका अध्यक्ष देवदत बछाडले नवनिर्वाचित वडा अध्यक्ष सुरेश चौधरीलाई पद तथा गोपनियताको शपत ग्रहण गरेका छन्् । आफु जुनपनी पार्टिबाट निर्वाचन भएपनि वडावासिलाई आफुले कुनै पक्षपात नगरी सबैको भलो हुने काम गर्ने उनले बताए । शपत ग्रहण कार्यक्रममा रामबाबुर साह, ज्योती साह, सुखल चौधरी, अशोक साह, विजय साह लगायत विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरीको सहजिकरणमा समपन्न भएको थियो ।

Baiju sah