CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पाच जना फरार प्रतिवादीहरू पक्राउ

Pheta Chhath Shubhakamana
399
Bara Gadhi Notice winter

कलैया, बारा ।

Karaiya Mai Notice Winter

फैसला कार्यनयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०६९/०१/२७ गतेको फैसला आदेशले लुटपिट मुद्दामा जनही रू. ११८० जरिवाना गरेका थिए। जरिवाना लागी फरार रहेका ५ जना प्रतिवादीहरूलाई मिति २०७६।०८।२२ गते इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका थिए।

निजहरूलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले निज प्रतिवादीहरूले आफुलाई लागेको जरिवाना रमक दाखिला गरी छुटेको जि.प्र.का बाराले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू जिल्ला बारा कोल्हवी न.पा.वडा नं.२ सपही बस्ने प्राणदत्त खाँ थारू, शिवदत्त खाँ थारू, रामदत्त खाँ थारू, मंगल खाँ थारू, हरिकान्त खाँ थारू रहेका थिए।

Baiju sah