CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई खर्च जुटाउन धुर्मुसले सुरु गरे,सुन्तलाको व्यापार

फेटा GP PSA
905
सिम्रौन्गढ़ नपा psa

ईन्द्रजीत गोईत
चितवन,मंसिर ३०गते । चर्चित हाँस्यकलाकार सीताराम कट्टेल “धुर्मुस” विगत लामो समयदेखि सामाजिक कार्यमा अनवरत लागिपरिरहेका छन् । चितवन भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेका ‘धुर्मुस’ यतिबेला देशविदेशबाट सहयोगी मनहरुबाट सहयोगको अपेक्षा गरहेका छन् ।

रंगशाला निर्माणको लागि आर्थिक रकम जुटाइरहेका धुर्मुस सुन्तली फाउन्डेसनले गज्जबको तरिका अपनाएको देखिन्छ । निर्माणाधीन रंगशाला अवलोकन गर्न दैनिक हजारौं मानिसहरु आवतजावत गर्न थालेपछि, धुर्मुसले रंगशाला परिसरमा पसलको सुरुवात गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सेवा गर्ने मौका दिनुहोला‘

रङशाला ठेला पसल आज देखि औपचारिक रुपमा रङशाला निर्माण स्थल अगाडी शुरुवात गरेका छौ। यस बाट हुने नाफा सबै रङशाला निर्माण अभियानका लागि हुने जानकारि गराउछु।

“ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना”

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश