CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१२ औँ रोट्राक्ट डिस्टी्रक्ट कन्फरेन्स् ललितपुरमा हुँदै

फेटा GP PSA
650
सिम्रौन्गढ़ नपा psa
रोट्राक्ट क्लब ३२९२ को आयोजनामा १२ औँ रोट्राक्ट डिस्टी्रक्ट कन्फरेन्स् आयोजना हुने भएको छ । यहि डिसेम्बर २७ र २८ तारिखका दिन ललितपुरको याला दरबारमा हुने जनाइएको छ । सम्मेलनमा नेपाल अधिराज्यका क्लब सदस्यहरु सहभागि हुनेछन् । दुई दिन सम्म चल्ने सम्मेलनमा प्यानल डिस्कसन, आगामी योजना, रणानिती लगायतका विषयमा विमर्श हुने क्लबले जनाएको छ ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
’रोटर्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स रोटर्याक्ट’ले आयोजना गर्ने वार्षिक कार्यक्रम हो। उक्त सम्मेलनमा देश भर छरिएर रहेका रोटर्याक्ट क्लबहरुबाट युवा प्रतिनिधिहरु सहभागी हुने छन् ।
Karaiya Mai Notice Winter
सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफलहरु राखिंदै छ। रोटर्याक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युवा राजनीतिक नेताहरु, प्रशिक्षकहरु, सामाजिक अभियान्ताहरु, सरकारी कर्मचारीहरु श्रोत व्यक्तिका रुपमा सम्मेलनमा सहभागी हुँदैछन् ।
सम्मेलनलाई सफल पार्न स्थानिय स्तरमा ुरोटर्याक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप,पाटन वेस्ट र बालाजुले सहकार्य गर्दैछन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश