CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जयनगर चिउटाहामा ३४३ जना क्षात्रा हरुलाइ साइकल बितरण

फेटा GP PSA
1,314
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

आज आदर्श कोतवाल गाउँपालिका द्वारा  श्री राम चरित्र माध्यमिक विधालय जयनगर चिउटाहामा बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत कक्षा ७ र कक्षा ८ का ३४३ जना छात्राहरुलाई एक कार्यक्रम बीच साइकल वितरण गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रमुख अतिथि प्रदेश न.२का सभामुख माननीय सरोज कुमार यादव तथा आदर्श कोतवाल गाउँपालिका का प्रमुख मुस्तुफा अन्सारीको अध्यक्षतामा साइकल वितरण सम्पन्न भएको छ।प्रदेश सरकारबाट १३३वटा साइकल र आदर्श कोतवाल गाउँपालिकाको तर्फबाट २१०वटा साइकल गरी जम्मा ३४३ साइकल वितरण गरिएको छ।

Karaiya Mai Notice Winter

साइकल वितरण कार्यक्रममा प्रदेश न.२ का सभामुख सरोज कुमार यादवले भने यो विधालयमा १०+२ मेरै पालोमा आएको स्मरण गराउदै ,कुनै पनि पार्टी होस कुनै पनि व्यक्ति होस विधालयको कामको लागि, विधालयको बिकासको लागि पहल गर्नु पर्यो भन्ने आफु पहल गर्न पछाडि नपर्ने बताए। साथै भवनको आवश्यकता जति पर्छ त्यति भवन बनाउन तयार रहेकोे आश्वासन दिनु भयो।

त्यस्तै आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारीले भने पहिला बेटी बचाउ तब बेटी पढाउ भन्ने धारणा राखी अगाडी बढ्न धारणा राख्दै  गाउँपालिकाको तर्फबाट साइकल राख्नका लागि साइकल स्ट्यान्ड बनाउन आश्वासन दिनु भयो।

प्रदेश न.२ का सभामुख सरोज कुमार यादवलाई श्री राम चरीत्र मा.वि.को भत्केको भवनको निर्माण गराइदिनको लागि आग्रह गर्नु भएको छ। उक्त कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका प्रमुख पुनम देवी साह, राजपाका किशोरी प्रसाद जयसवाल, आदर्श कोतवाल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रमोद साह, शिक्षा समयोजक बृजकिशोर त्रिपाठी, राजपाको केन्द्रिय सदस्य मदन प्रसाद यादव, वडा न.१देखि वडा न.८ सम्मका वडा अध्यक्षहरु,इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रमुख अवधेश चौबे, गाउपालिका कार्यालयका सह लेखापाल जयप्रकाश महतो तथा अन्य कर्मचारीहरु, विधालय व्यवस्थापन समितिका सदस्य मुना पटेल लागाएतको सहभागिता रहेको थियो ।

भने स्वागत मन्तब्य श्री राम चरित्र मा. वि.का प्रधानाध्यापक दिनेश साहले गरेका थिए भने उदघोषण रामाकान्त साहले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश