CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मी बारको अध्यक्षमा :- खनाल

फेटा GP PSA
492
सिम्रौन्गढ़ नपा psa


४ पुस, गुल्मी – नेपाल बार एसोसिएसन जिल्ला इकाई गुल्मीको अध्यक्षमा गोपाल खनाल निर्वाचित भएका छन् ।

Karaiya Mai Notice Winter

खनालको अध्यक्षतामा १३ सदस्यि जिल्ला इकाई चयन भएको हो । बारको उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद कुँवर चयन भएका हुन् । सदस्यमा प्रेमराज आचार्य, चिरञ्जीवी शर्मा, टुक बहादुर कुवर, बिनोद पान्डेय, गुणानिधी शर्मा, भिमलाल न्यौपाने, भगवती पान्डेय (शितल) गणेश श्रीपाली र हिरा एसि चयन भएका छन् ।
नव निर्वाचित समितिलाई बधाई दिँदै जिल्ला अदालत गुल्मीका न्यनधिश कृष्णप्रसाद पौडेलले बार र अदालतको सम्बन्ध सुमधुर रहने बताए । बार स्वतन्त्र संस्था रहेकाले यो भित्र राजनिति हुँदैन भन्ने यसले गरेका कार्यहरुले दिँदै आएको बताए । उनले बार र बेन्च एउटा सिक्का दुई पाटा रहेकाले न्याय निरुपणका लागि सधै काधमा काध मिलाएर अघि बढने बताए । नव निर्वाचित अध्यक्ष खनालले न्याय कुन्ठीत भएका पक्षहरुमा अदालतसँग सहकार्य गरेर अगाडी बढने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उनले आगाभमी दिनहरुमा कानुन व्यवसायीको पक्षमा, न्यायका पक्षमा के कसरी लाग्न सकिन्न भनेर आगामी दिनहरुमा सहकार्य छलफल गरेर अगाडी बढने बताए ।निर्वाचन मन्डलको लागि बारले मुख्य निर्वाचन अधिकृतमा राम बहादुर कुँवर र सहायक निर्वाचन अधिकृतमा बिष्णु बहादुर थापा र बल बहादुर कुवरलाइ नियुक्त गरेको थियो । आगामी दुई बर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । नेपाल बार एसोसिएसन जिल्ला इकाइ गुल्मीमा ३१ जनाले सदस्यता लिएको कोषाध्यक्ष बेद प्रसाद कुवरले जानकारी दिनुभएको छ । बारको नयाँ नेतृत्वको बैठकले सह(सचीवमा एक जनालाई मनोनीत गर्नेछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश