CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पर्खाल भत्काउदा विधाको मन्दिरमा नालाको पानि

फेटा GP PSA
2,173
सिम्रौन्गढ़ नपा psa

बारा//  शिक्षानै जीवनको ज्योति हो विधयार्थी नै देशको मेरु दण्डहो । हाम्रो देश नेपालमा विभिन्न शैक्षिक संस्था रहे तापनि सरकारी सैक्षिक संस्था हरु दिन प्रतिदिन लोप हुदै गैरहेको छ। शिक्षा मनुष्यको एउटा अभिन अंगहो , शिक्षा नभए आखा भएको अन्धो हुन्छन । अरु देशहरुमा शिक्षा निसुल्क नै हुन्छ तर हाम्रो देशमा कक्षा १२ सम्म निशुल्क भए तापनि नेपाली जनताले गैर सरकारीमा पढन बाध्य रहेका छन् । दिन प्रति दिन यो लोकतन्त्रका जनप्रतिनिधिले आफ्नो नाम कमाउने सोचले नै बिग्रिदै गएको जनता हरुको बिचार रहेको छ। हुनत नाम कमाउनु कुनै खराब होइन तर हाम्रो नेपालमा, उसले गर्यो भने मेरो नाम आउदैन भन्ने सोचले हाम्रो देश कयौ पुस्ता पछाडी धकेलिदै छ।

हाम्रो नेपाल चार वर्ण छतीस जातका फुलवारी हो तर सबैमा आपसी मेल नभएकोले आज हाम्रो देश नेपाल को नाम विश्व प्रसिद्ध हुन पुगेको छ। छ मनिनाको जन आन्दोलन ले जेनेभा सम्म पुगी विश्व प्रसिद्ध भयो । फोहरी राजनीतिले गर्दा जनताले अपुर्निये क्षेती बेहोर्नु परेको छ। तैपनि जनताले शुखको अनुभूति गर्न सकेको छैन । बढदो करको कारण जनताले मारमा परेका छन् । जनताको करले नै देशको बिकास हुने हो करालाग्नु पनि स्वाभाविक हो तर जनता लाइ त्यसबापत सेवासुबिधा दिने कर्तव्य पनि हो । तर शिक्षालाई नजर अन्दाज गर्नु सिधा लोकतन्त्र को बिपक्षमा जानु हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बारा जिल्लाको सबै भन्दा बढी नाम चलेको बिध्यालय श्री ३ चन्द्र माध्यमिक बिध्यालय जुन १९८४ मा स्थापना भएको छ । नेपालको दोश्रो स्थान हासिल गरेकको स्कुलहो। पहिला त्यसै स्कुल बाट कति डाक्टर अक्ति इन्जिनियर बनेका छन् । बाटो बनाउनका लागि पर्खाल भत्काए तर त्यस नजिक रहेको नालाको पनि समेत पसी धुर्गंधित बातावरण समेत बने को विध्यार्थी हरुको गुनासो रहेको छ। दिनिक बिध्यालयमा आउने विध्यार्थिहरु दुर्गन्धित वातावरण मा बस्न बाध्य भएका छन् । श्री ३ चन्द्र स्कुलको अगाडिको पर्खाल कलैया उप-महानगरपालिका का मेयर राजेश राय यादवले त्यस वडाका वडा अध्यक्ष सित बिना बुझी बनाउनलाई भत्काए तर आज त्यस स्कुलको लागि कुनै बजेट नदि लथालिङ्ग भएकोले अस्तव्यस्त बनेको छ। वडा न। १ का अध्यक्ष हरिओम प्रसाद साह सित बुझदा नगरले कुनै बजेट देओस अथवा नदेओस तर त्यसलाई जसरि भए पनि एक दुइ हप्तामा कम सुरु गराउने बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश