CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

बागलुङमा पिकअप जिप दुर्घटना, ५ जना घाइते

Pheta Chhath Shubhakamana
408
Bara Gadhi Notice winter


०५ पौष÷बागलुङ- खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं. को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

Karaiya Mai Notice Winter

खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानी वस्ने वर्ष २४ का चालक रमेश श्रीस, बडिगाड गाउँपालिका वडा नं. ३ सरधारा वस्ने वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोहि स्थान वस्ने वर्ष २३ की नुनु रेश्मी र सोहि स्थानकै वर्ष ३३ की चुरा कुमारी थापा घाइते भएका छन् ।

घाइते मध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भिर रहेको र घाइतेको खर्वाङमा सामान्य उपचार पछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । गाडि सडकवाट झण्डै ३०० मिटर तल खसेको छ।

Baiju sah