CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको समुद्घाटन

Pheta Chhath Shubhakamana
461
Bara Gadhi Notice winter

वीरगंज ।

Karaiya Mai Notice Winter

सिद्धार्थ बैंकले वीरगंजस्थित मुर्ली चौकमा आफ्नो नयाँ शाखाको उद्घाटन सम्पन्न गरेको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक श्री सुरेश शिवाकोटी र सिद्घार्थ बैंकका सञ्चालक श्री राजेश कुमार केडियाले संयुक्त रुपमा गर्नु भएको हो ।

बैंकको मुर्लीचौक शाखाले गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकि· सेवाको पहुच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर सहित १०१ शाखा रहित बैंकि· सेवा, १९५ ब्त् ःर १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैकि· सेवा प्रदान गर्दै आईरहेको सिद्धार्थ बैंकका सञ्चालक केडियाले जानकारी दिएका थिए ।

Baiju sah