CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ईलाका प्रहरी मिर्चैया र सशस्त्र प्रहरी मिर्चैयाको संयुक्त टोलीले सुन्द्रपुरमा दुई हजार गाँजाका बोट नष्ट

फेटा GP PSA
634
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,पुष १० गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.९ सुन्द्रपुरमा बिशेष सुराकी को अधारमा लगाईएको अवैध गाँजा खेती फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतम र सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रमोद रायको संयुक्त टोलीले मिर्चैया नगरपालिका वडा नं.९ (सुन्द्रपुर) मा लगाइएको अबैध गाजा खेती नष्ट गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अबैध रुपमा लुकाईछिपाई बडामा लगाईएको २ हजार अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रमोद रायले बताए ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमले भने गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश