CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान

Pheta Chhath Shubhakamana
919
Bara Gadhi Notice winter

एरियन कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ । कुमुते तर्फ नेपाली खेलाडी अनमोल सिबाकोटी, भुवन कट्टेल, एमडी अमन,किशोर कोइराला, महेस यादब, बिबेक थापाले स्वर्णपदक हात पारेका छन् ।

Karaiya Mai Notice Winter

यस्तै कातामा भुवन कट्टेल, महेस यादब, एमडी अमन र बिबेक थापाले दोहोरो स्वर्णपदक हात पारेको निर्णायक तथा कराते प्रशिक्षक बिरेन्द्र कर्णले जानकारी दिएका छन् ।

नेपाली खेलाडीले राम्रो खेल प्रर्दशन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको सो प्रतियोगिताका रेफ्री कमिस्नर तथा कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ ले जानकारी दिएका छन् ।

Baiju sah