CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको सग्लनता छैन : नेकपा गुल्मी(बिज्ञप्ती सहित)

Pheta Chhath Shubhakamana
490
Bara Gadhi Notice winter

गुल्मी,पुष १६
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्जले गुल्मिमा भएका तोडफोड र चोरिका घटनाहरुमा नेकपाको संग्लनता नरहेको स्पष्ट पारेका छन ।
पुस १५ गते राती रुरु गाउपालिकाको कार्यालयमा तोडफोड भएको थियो ।
जिल्ला इन्चार्ज सामनाद्वारा जारी गरिएको एक विज्ञप्तिमा, गुल्मिको रुरु गाउँपालिकामा भएको तोडफोड, कागजात च्यातिएको घटना, २ लाख ३४ हजारको चेक चोरी भएको साथै रानीबास मनीट्रान्स्फर , मैत्री सहकारीको ५ लाख ९० हजार चोरी भएको र मालिकाको घमिरस्थित वडा कार्यालयमा भएको तोडफोडप्रती पार्टीको कुनै पनि सम्बन्ध र सम्लग्नता नरहेको बताईएको छ ।
पछिल्लो समय यस्ता गतिविधिहरु बढिरहेको छन

Baiju sah