विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपाको महानगर अध्यक्ष अंसारीको सकृयतामा वडा भेला

सिम्रौन्गढ़ नपा psa

बीरगंज ।

नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. २४ रामगढवा बहुवरीमा जुमादिन अंसारीको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेला बाट २१ सदस्यीय नेकपा को वडा स्तरीय सम्पर्क समिति चयन गरिएको छ । संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा संगठन बलियो बनाउनका समितीलाई जिम्मेवारी दिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सो भेलामा वडा नं. २४ अन्तर्गतका गाउँ, टोलका कार्यकर्ताहरुलाई समेटीएको छ भने सो भेलाका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगर ईन्चार्ज दिनेश राई विष्टि अतिथी नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अंसारी, नेकपाका महानगर सचिव डा. विश्मर शर्मा अतिथी छोटेलाल कुर्मी, गोपिचन यादव, पटवारी बैठा, लगायत नेकपा पार्टीका नेता तथा कार्यकर्ताहरु उलेखनिय सहभागिता रहेको थियो ।

उक्त भेलामा प्रमुख अतिथि दिनेश राईले सम्बोधन गर्दै भने पार्टी बलियो र सशक्त बनाउन समिति चयन गरीएको हो यहाँको जनताले इमान्दारीता पूर्व नेकपा पार्टीलाई सहयोग गरे भने आउँदो दिनमा हामी सम्पूर्णलाई देश विकास तथा सर्वसाधारणको कुनै पनि प्रशासनिक कार्य देखि समाजिक सद्भाव कायम गर्न सहजताका साथ पुरा गरिने बताए । उक्त कार्यक्रममा नेकपाका नेता गोपिचन यादव स्वागत मन्तबय ब्यक्त गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed