CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनताको नेता जनताको घरमा नाराका साथ नेपाली काग्रेस र्पसाले घरदैलो र्कायक्रम

फेटा GP PSA
2,294
सिम्रौन्गढ़ नपा psa
विरगंज ।  जनताको नेता जनताको घरमा नाराका साथ नेपाली काग्रेस र्पसाले घरदैलो र्कायक्रमको आयोजना गरेको छ । र्पसा क्षेत्र नं १ ताजपुरमा नेपाली काग्रेस र्पसाले घरदैलो र्कायक्रम गरेको हो ।
क्षेत्रको स्थानिय स्तरमा विकासको काम स्थिति र गतिको निरिक्षण र अवलोकनको लागि घरदैलो गरिएको र्पसाका पुर्व सांसद अनिल रुगंटाले बताएका छन ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
केन्द्रिय तथा संसदिय कोषबाट ताजपुरमा कुनैपनि निति तथा योजना नभएको भन्दै पुर्व सांसद रुगटाले गुनासो गरेका छन । चुनाव बितेको एक र्वष भएको छ यस वडामा नेपाली काग्रेसका वडाध्यक्ष भएकोले फोरमबाट जितेका सांसदले आफनो संसदिय कोषको लगानी नगरेको आरोप लगाएका हुन ।
Karaiya Mai Notice Winter
र्कायक्रमा बोल्दै काग्रेस र्पसाका सभापति अजय द्धवेदीले विकासको काममा कुनै जातजाति,र्वग वा पार्टीबाट प्रेरित नभएर काम र्गन र काममा सहयोग र्गन आग्रह गरेका छन । विकासको कामले राष्ट्र र जनतालाई समृद्धि र्तफ लैजाने भएकोले राष्ट्र र जनताको हित मात्र सोचेर अगाडी बढन जोड सभापति द्धवेदीले दिएका हुन ।

घरदैलो र्कायक्रमको सभापतित्व वडा नं २१का बुथ सभापति अनिल श्रीवास्तवले गरेका थिए भने प्रमुख अतिथि नेपाली काग्रेस र्पसाका सभापति अजय द्धवेदी, विशिष्ठ अतिथि र्पुव सांसद तथा व्यापारी अनिल रुगंटा , वीरगंज महानगर पालिकाकी उपमेयर शान्ति कार्की , अतिथि वडाध्यक्ष हबिब मिया , नेता विजय र्सराफ, विधार्थी नेता विश्वास द्धवेदी , दिलिप कार्की लगायतका नेता तथा र्कायक्रताको उपस्थिती रहेको थियो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश