CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शीतलहरबाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई कम्बल बितरण

फेटा GP PSA
661
सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, बिरगंज ।

केहि सातादेखी लागतार परिरहेको शितलहरले पर्सा, बारा, रौतहट लगायत तराई, मधेशको जनजीवन प्रभावित हुदै गईरहेको कारण बाक्लो कुहीरो र सितलहरले बाजारमा मानिसको आवत जावत तथा ब्यापारीहरुको छाप पनि धेरै कम मात्रामा देखिन थालेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शितलहरले स्थानीय प्रभावित हुन थालेपछी वड़ा अध्यक्षको अध्यक्षतामा जाडो बाट बच्न राहत पुर्याएको छ । बिरगंज महानागरपालिका वड़ा न.२५ ले आज एक समरोहन बीच कम्बल बितरण गरेको छ।

बिरगंज महानगरपालिका वड़ा-२५ श्रीसिया खलवा टोलमा शीतलहर बाट जोगाउन गरीब,बिपिन,असक्त दलित तथा बिधवा महिलाहरुलाई ११ थान कम्बल वड़ा अध्यक्ष विसराज राउत कुर्मीको अध्यक्षतामा १२० जना लाई १२० थान बितरण गरिएको छ।

वड़ा सदस्यहरु बैजन्ती माला,जागो देबी, वड़ा सचिव ( अधकृत छैठो तह) शम्भू प्रसाद र ना.सु. भिखारी रॉय यादव लगायत स्थानीय बृद्धिजीबी तथा भद्रभलादमीहरुको समेत सहभागिता रहेको थियो। वड़ा सचिव (अधिकृत छैठो) शम्भू प्रसादले जानकारी गराउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश