CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सहनीको द्वारा हत्या आरोपमा पर्सा प्रहरी द्वरा ३ युवक पक्राउ

फेटा GP PSA
499
सिम्रौन्गढ़ नपा psa

उमेश कुशवाहा, बिरगंज ।

पर्सा प्रहरीले आज हत्या गरेको आरोपमा ३ जना युवकलाई आफ्नो नियन्त्रण लिएको छ। युवकको हत्या गरी बाँसघारीमा शव फाल्ने ३जना लाइ प्रहरीले पक्राउ गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर निवासी २२ बर्षिय अजय कुमार साह, साेही ठाउँ निवासी २० बर्षिय राजन साह कानु र रानिघाट निवासी २० बर्षिय कृष्ण कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

बहुदरमाई नगरपालिका वडा नं. ७ बस्ने छपकैया टोल निवासी शिवनाथ सहनीको छोरा २५ बर्षिय सुरेन्द्र सहनीलाई २०७६ पुस १९ गते वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर स्थित बास घारिमा शरिरको विभिन्न भागमा चक्कु प्रहार गरि सहनीकाे मारेको अनुसन्धान गर्दै जाने क्रममा उक्त घट्नामा संलग्न रहेका तिनै जनालाई प्रहरीले पक्राउ गरेकाे प्रहरी कार्यालय पर्सा प्रस विज्ञप्ती मार्फत जनाएकाे छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश