CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चैत १२ गते नेपालकाे राष्ट्रिय फुटबल टिमले मलेसियासँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने

फेटा GP PSA
714
सिम्रौन्गढ़ नपा psa

काठमाण्डाै //   साफ च्याम्पियनसिपमा सेमिफाइनलबाट बाहिरिएपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले ५ महिनापछि खेल खेल्ने भएको हो । नेपालकाे राष्ट्रिय फुटबल टिमले मलेसियासँग उसकै मैदानमा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्ने पक्का भएकाे छ ।

Karaiya Mai Notice Winter

अखिल नेपाल फुटबल संघ एन्फाले मलेसियाको घरेलु मैदानमा चैत १२ गते खेल हुने जानकारी गराएकाे छ । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा याेहान कालिन नियुक्त भएपछि पहिलो पटक मलेसियाविरूद्दको खेलका लागि टिम सम्हाल्ने भएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मलेसियाविरूद्दको खेलका लागि नेपाली टिमले चाँडै अभ्यास सुरू गर्ने पनि एन्फाले जनाएको छ । यसअघि एन्फाले अफगानिस्तानसँग मैत्रीपूर्ण  खेल खेलाउने योजना बनाए पनि पूर्वाधारका कारण सफल हुन सकेकाे थिएन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश