CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लागूऔषधसहित प्रहरी जवान पक्राउ लागूऔषध को ट्रांजिट पॉइन्ट बन्दे जोगवनी

लागूऔषधसहित प्रहरी जवान पक्राउ लागूऔषध को ट्रांजिट पॉइन्ट बन्दे जोगवनी

फेटा GP PSA
1,363
सिम्रौन्गढ़ नपा psa

विराटनगर, संवाददाता

नेपाल भारत सीमा को जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरी पक्राउ परेका हुन् ।जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पैदल हिँडिरहेका बेला शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध फेला परेको थियो ।
साथमा लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलार्य पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश