CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आउँदाे फागुन १४ गते स्ववियु निर्वाचनको मिति घाेषणा गर्ने

स्ववियु निर्वाचनबाट भाग्न कसैलाई छुट छैन, तयारीमा जुटाैं - नेता बिसुन्के

फेटा GP PSA
632
सिम्रौन्गढ़ नपा psa

भक्तपुर ।

Karaiya Mai Notice Winter

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटी स्वतन्त्र विद्यार्थी युनियन-२०७६ काे निर्वाचनकाे तयारीमा जुटेकाे छ । त्रिभुवन विश्व विद्यालयले आउँदाे फागुन १४ गते स्ववियु निर्वाचनको मिति घाेषणा गरे लगत्तै र अनेरास्ववियू केन्द्रीय कमिटिकाे सर्कुरल अनुसार भक्तपुर बहुमुखी क्याम्पसमा अध्यापन हुने संकायहरुमा कक्षा कमिटि गठ्न, प्रशिक्षण, अन्तक्रिर्या, भेला याेजना गरि तयारीमा जुटेको विद्यार्थी नेता नवीन रिजालले बताउनु भयाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

साथै अनेरास्ववियूले विद्यार्थीहरुकाे शैक्षिक समस्या समाधान गर्न कलेज प्रशासन समक्ष आवाज उठाउँदै सहजिकरण गर्दै, विद्यार्थीहरुकाे सारथी बन्दै क्याम्पसमा रचनात्मक र श्रृजनात्मक गतिविधिहरु सञ्चालन गर्दै सम्पुर्ण विद्यार्थीहरुलाई स्ववियु निर्वाचनकाे तयारीमा जुट्न आव्हान गर्दै अाईरहेकाे कुरा अनेरास्ववियू भक्तपुर नेता दिपेश बिसुन्केले बताउनु भयाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश