CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि सहयोग गर्न घर परिवारको अपिल ।

फेटा GP PSA
532
सिम्रौन्गढ़ नपा psa

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि सहयोग गर्न घर परिवारले अपिल गरेका छन्। २८ वर्षका प्रवेश मिति २०७६/१०/३ का दिन छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिको घैयार अाफ्नो घर जाने क्रममा भिरबाट लडेर करिब २०० मिटर तल खसेका थिए ।उनको घाँटीको नसा च्यापिएकोले उनको शरिरको एक हर नचल्ने भएको छ। उनको घरपरिवारमा अायस्रोत कमजोर भएका कारण उनका माता मिना सेजवाल

Karaiya Mai Notice Winter

र पिता टेकबहादुर सेजवालले सहयोग गरिदिनुहुन अनुरोध गरेका छन्। उनलाई सहयोग गर्न गुल्मीको सदरमुकाम तम्घासमा रहेको गोलोबल अाइ एम्ई को खाता नम्बर 700707010015470 वा घाइते प्रवेशको मोबाइल नम्बर 9847134485 मा सम्पर्क गरेर सहयोग गर्ने सक्नुहुनेछ । घाइते प्रवेशको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश