CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को निशुल्क स्वास्थ्य शिविर

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को निशुल्क स्वास्थ्य शिविर

फेटा GP PSA
3,221
सिम्रौन्गढ़ नपा psa

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को निशुल्क स्वास्थ्य शिविर

बिराटनगर, संवददाता

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को प्राविधिक सहयोगमा आशियान इंटरनेशनल जॉर्नलिस्ट कॉउंसिल र भारत नेपाल सामाजिक संस्कृति मंचको सहयोगमा नरपतगंजको पथरदेवा स्कूलमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त स्वास्थ्य शिविरको उद्घाटन पूर्व विधायक देवन्ती यादवले आफ्नो मेडिकल जांच गराएर गरेका थिए। शिविरमा अस्पतालका बिशेषज्ञ चिकित्सहरु द्वारा शिविरमा आएका महिला, पुरुष र बालबालिका हरुको स्वास्थ्य परीक्षण र उचित परामर्श दिएका थिए ।

Karaiya Mai Notice Winter

निशुल्क स्वस्थ्य शिविरमा बाल रोग बिशेषज्ञ डॉक्टर फणीन्द्र साह ,जेनरल फिजिसियन तेज नारयण साहले स्वास्थ्य लाभ लिन आएका सबैको स्वास्थ्य परीक्षण गरि उचित सल्लाह दिएका थिए। अस्पतालको तर्फ बाट एउटा मेडिकल टीममा मंजू यादव, मोहमद सलीम अस्पतालको प्रबंधक जयप्रकाश रॉय, अस्पतालको डायरेक्टर दीपक रॉय, भारत नेपाल सामजिक संस्कृति मंचको अध्यक्ष राजेश कुमार शर्मा
एसएसबीको सपन सरकार र सुरेश चौधरी

मध्य विद्यालय पथरदेवाको प्रधानाचार्य अखिलेश कुमार देव संग शिक्षक जियाबुर रहमान, डोमी यादव , स्थानीय गज्जू यादव, दनालाल यादव, संजय यादव लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो। शिशु रोग विशेषज्ञ फरेंद्र साह संग डॉक्टरहरुको टीम रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश