CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

फेटा GP PSA
1,317
सिम्रौन्गढ़ नपा psa

१४ फाल्गुण, मोरङ
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधवार विराटनगर २ स्थित सिविन नेपालको कार्यालयमा साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सिविन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक मनिष लुईटेलले सहभागीहरूलाई साईबर सुरक्षा सम्बन्धि प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा व्यवहारिक अध्ययन भ्रमणमा आएका महेन्द्र मोरङ क्याम्पसमा BSW द्वितिय बर्षमा अध्ययनरत बिद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

Karaiya Mai Notice Winter

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश