CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता

फेटा GP PSA
670
सिम्रौन्गढ़ नपा psa

कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सरोकारवालाहरुको बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।
बैठकले संक्रमण फैलन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह, मेला तथा महोत्सवहरु आयोजना नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दैं सचेत हुन सबैलाई आग्रह गरेको हो ।

यस्तै नेपाल प्रेस युनियन अर्घाखाँचीले पनी विज्ञप्ती जारी गर्दै सचेत रहन सबैलाई आग्रह गरेको छ । अध्यक्ष विरेन्द्र केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भेला, सभा, समारोह, भ्रमण नगर्न सचेत गराईएको छ ।

नेपाली कांग्रेसका सभापती बिष्णु मुस्कानले पनी फेसबुकमा सुचना जारी गर्दै विश्वभर कोरोना भाईरसको संक्रमणले त्रास फैलिरहेका बेला सचेत रहन सबैमा आग्रह गर्नुभएको छ ।

Karaiya Mai Notice Winter

यस्तै अर्घाखाँचीका ६ वटै स्थानिय तहहरुले छुट्टाछुट्टै विज्ञप्ती निकालेर सबै नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । कोभिड–१९ नामक भाईरसका कारण लाग्ने यो रोगबाट सफासुघ्घर रहे र सचेतना अपनाए बच्न सकिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश