CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

६ बर्ष देखी फरार प्रतिवादी पक्राउ

फेटा GP PSA
652
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

लागु औषध गाँजा मुद्दामा फरार रहेका एकजना लाई पक्राउ गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको मिति २०७०।१०।२० गतेको फैसला आदेशले लागु औषध गाँजा मुद्दामा २ बर्ष ३ महिना र रु.१०,०००।- जरिवाना ठहर भएको थियोे ।

Karaiya Mai Notice Winter

फरार रहेका प्रतिवादी जिल्ला बारा करैयामाई गा.पा.वडा नं.५ बस्ने मलेश चौधरीको छोरा वर्ष ३५ को अच्छेलाल  चौधरीलाई इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएका प्रहरी टोलीले आज मिति २०७६/११/२६ गते पक्राउ गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

उक्त प्रतिबादी लाई सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंजमा पठाइएको ।

Baiju sah