CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

स्कूलवसको ठक्करले बालकको मृत्यु

Pheta Chhath Shubhakamana
618
Bara Gadhi Notice winter

मुकेश स्वामी, सिरहा ।

भित्री सडकखण्ड अन्तर्गत सिरहामा नपा २२ मा स्कूलवसको ठक्करबाट एक बालको मृत्यु भएको छ । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध. १ ख ३५७ नम्वरको वसको ठक्करबाट सिरहा नपा २२ बङ्गठिायाका नरेश कुमार सिंहको २ वर्षिय छोरो पंगजको घटनास्थलमै मृत्यु भएको हो ।

Karaiya Mai Notice Winter

वस प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले जनाएको छ । बाटोमा खेलीरहेको बालकलाई बसले ठक्करदिएको बताइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । विद्यालयहरुले प्रायः चालक अनुमतिपत्र नभएका नयाँ चालकहरु राख्ने गरेकाले दुर्घटना बढी हुने गरेको स्थानीय अभिभावकहरु बताउँछन् ।

Baiju sah