CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

एसईई परिक्षा स्थगित गर्ने सरकारको निर्णय

फेटा GP PSA
1,342
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,५ चैत –  सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

Karaiya Mai Notice Winter

यस अघि सरकारले परिक्षा केन्द्रहरुमा हेल्थ डेक्स राख्ने तथा सावुन पानीले हात धुने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

Baiju sah