CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सक्रियता

भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको सक्रियता

फेटा GP PSA
1,320
सिम्रौन्गढ़ नपा psa

स्वास्थ्य जांच मा सक्रिय स्वास्थ्य कर्मी र सस्त्र प्रहरी
स्वास्थ्य जांच मा सक्रिय स्वास्थ्य कर्मी र सस्त्र प्रहरी

Karaiya Mai Notice Winter

पवन साह, बिराटनगर
कोरोना भाइरस कोबिड(19) को प्रकोप विश्वभरि फैलिरहेको अवस्थामा नेपाललाई उक्त भाइरसको उच्च जोखिमबाट बचाउन भारतबाट नेपाल प्रवेश गर्ने सबैलाई स्वास्थय परीक्षण तथा सनेटाईजरले हात सफा गरी मात्र नेपाल प्रवेश गर्न दिने भएको छ /
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको टोलीले आज बाट सीमाक्षेत्र जोगबनी रानी भन्सारको बाटो भएर नेपाल प्रवेश गर्ने पैदलयात्रु, साईकल यात्रीको, मोटरसाइकलमा आउनेदेखि लिएर एम्बुलेन्समा आउने समेतको स्वास्थ्य परीक्षण गरी नेपाल प्रवेश गर्न दिने गरेको हो
कोरोना भाइरस नेपाल भित्रिन नदिन जिल्ला जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, बिराटनगर भन्सार कार्यालय सशस्त्र प्रहरी बल , इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीको सहयोगमा सबै नेपाल भित्रिने हरुलाई स्वास्थ्य परीक्षण गर्ने गरेको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश