CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

साईकल चालकको ठकर लागि मृत्यु

Pheta Chhath Shubhakamana
1,831
Bara Gadhi Notice winter

प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालिका वार्ड नम्वर २ को इनरदेव यादवलाई गाडीको ठकरबाट मृत्यु भएको बारा प्रहरीले जनाएको छ । अन्दाजी ६५ वर्षको यादवले बजारबाट घर जाने क्रममा साझ ७:३० बजेको समयमा ठकरलागी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । कलैया २ लगडाटोलको मुक्तेश्वर महादेव मन्दीर नजिकै बाटोमा ठकर लागेर मृत्यु यादवको भएको छ पुलीसले जनकारी गराएका छन । बाटोमा हिडने बटुवाहरूले मान्छे ढलेको र साइकल माथीबाट रहेको रगत बगी रहेको देखेर पुलीसलाई खबर गर्दा प्रहरीले खोजीजारी गरेको छ । मृत्यक यादवलाई ट्रेक्टरले ठकर दिएको अनुमान गरि गाडीको खोजविन भईरहेको प्रहरीले जनकारी गराएको छ । घटना स्थलबाट मृत्यक यादवको लास कलैया अस्पतालमा पोष्टमाईडमका लागि राखेको बारा प्रहरीले जनकारी दिएको छ ।

Baiju sah