CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आज देखी सुरु हुने चैत्र नवरात्र कोरोनाको कारणले प्रभावित

फेटा GP PSA
1,087
सिम्रौन्गढ़ नपा psa

 शैलेस गुप्ता १२ चैत्र पोखरिया

तराई भेगमा हुने चैत्र नवरात्र कोरोनाको कारणले प्रभावित ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
एस के गुप्ता चैत्र १२ पर्सा तराई मा गरिने चैत्र नवरात्र धेरै जसो दुर्गा मन्दिर हरुमा आज देखी बसन्तअर्थात चैत्र नवरात्र सुरु भएको छ। मधेस मा सदियो देखि गरीआईरहेको महिला र पुरुष हरु को चैत्रनवरात्र दस दिन गरीने पर्व कोरोना भाईरस को कारण यसबर्ष गर्न बाध्य भएका छ्न ।कोरोना भाईरस नियन्त्रणकोलागी लकडाउन बाट यस बर्षको नवरात्र प्रभाभित भएकाे छ । पोखरिया नगरपालीका वाडा नम्बर ४ को सतवरिया गाउँ मा रहेको “श्री लक्षवारमाई दुर्गा मन्दिर”मा आज देखी नवरात्री सुरु भए पनी नवरात्रमै सरकारले गरेको कोरोना भाईरस नियन्त्रणकोलागी लकडाउनबाट यस बर्षको नवरात्र पनी प्रभाभित बनेकाे मन्दिरका पुजारी श्री जमुना भगतले बताए

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश