CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर महानगर तात्यो

विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर महानगर तात्यो

फेटा GP PSA
1,851
सिम्रौन्गढ़ नपा psa

विराटनगरमा डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु , कोरोना सक्रमण नियन्त्रणका लागि विराटनगर महानगर तात्यो

Karaiya Mai Notice Winter


विराटनगर १२ चैत्र
विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी बनाइएको डिस इन्फेक्सन स्प्रे (निर्मलीकरण) अभियान शुरु गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

बुधवार विराटनगर महानगरका मेयर भीम पराजुली सहित कोशी अस्पताल पुगी स्प्रे अभियानको शुरुवात गरिएको छ । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा कोशि अस्पताल वाट शुरुवात गरिएको हो । नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिए ।

सक्रमण नियन्त्रणका लागि डव्लु एचो को मापदण्डमा रही महानगरले आफ्नै ल्यावबाट डिस इन्फेक्सन स्प्रे बनाएको र आबश्यक परे थप जनशक्ति सहित नगरको स्वास्थ्य सुरक्षामा जुट्ने पराजुलीले बताए । सो स्प्रे अभियानमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संगिता मिश्र ,डा.लक्ष्मीनारायण यादव ,महानगर स्वास्थ्य महाशाखाका कार्यक्रम संयोजक हैदर अली लगायतको उपस्थिती रहेको थियो ।

Baiju sah