
Browsing Category
अन्तराष्ट्रिय
पत्रकार शैलेश गुप्ता सहित मदेश प्रदेशका ५ जना पत्रकार भारतमा सामानित
बैशाली विहार
शैलेश गुप्ता २३ पौष विरगन्ज
पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनता सामु…
देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान
देवघर, झारखण्ड ।
अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनको…
यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु : (BBC)
भारत ।
भारतको उत्तराखण्ड राज्यमा एउटा यात्रुवाहक बस सडकबाट खस्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्।…
अध्यक्ष यादव र अध्यक्ष डेनिस बीच द्विपक्षीय भेटवार्ता
जनकपुरधाम।
संयुक्त राष्ट्रसङ्घको जनसंख्या तथा विकास आयोगको ५७औं सत्रमा भाग लिन अमेरिकामा रहेका जनता समाजबादी पार्टीका अध्यक्ष…
मङ्गोलियामा शक्तिशाली धुलोको आँधी
मङ्गोलिया, वैशाख २ गते आइतबार ।
बलियो बतास र भारी धुलोको आँधीले मङ्गोलियाका केही भागमा जनजीवन प्रभावित बनेको छ । देशको…
बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा
शैलेश गुप्ता १५ माघ
पटना,
बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले…
अमेरिकामा माँ द्वारा झिझिआ
कलैया, बारा।
मधेसी एसोसिएशन इन अमेरिका (मा) ले इतिहासमा पहिलो पटक झिझिया महोत्सव गर्न लागेका हुन। जो जहाँ रहे पनि आफ्नो…
N.R.N.A. Victoriaमा रौतहटका जैसवाल विजयी
अस्ट्रेलिया।
N.R.N.A. Victoriaमा रौतहटका जैसवाल विजयी भएका हुन। रौतहटका राजेश जैसवाल नेपालका एक मधेशीमुलका एक हुन जस्ले…
पत्रकार सुरक्षा कानून लागू करने के लिए एकजुट होने की जरूरत : रामनाथ विद्रोही
नई दिल्ली। इंडियन जर्नालिस्ट्स एसोसिएशन (आईजेए) की पहली ऑनलाइन मीटिंग रविवार को आयोजित की गई है। जिसमें राष्ट्रीय और प्रदेश स्तर…
भोजपुरी फिल्ममा छुट्टै नाम कमाएकी अभिनेत्री जैसवाल, आउदो जन्मदिनको शुभकामना
कृष्ण गुप्ता ।
भोजपुरी फिल्म क्षेत्रमा छुट्टै नाम भएकी अभिनेत्री तन्वी जैसवाल दिन प्रतिदिन फरक फरक किसिमकोका काम गर्दै अगाडी…
गायक अमिर लोप्चनको “च्योक लाई म्हान्जि” बोलको तामाङ सेलो गित बजारमा
क्वालालम्पुर मलेसिया= धेरै लामो समय प्रवसमा रहेर गित संगितको क्षेत्रमा लागेका लोप्चनको यस गित ठट्यौलि माया प्रेममा आधरित छन ।…
मृगौला पिडितलाई सु प मलेसिया द्वारा आर्थिक सहयोग
मलेसिया ।बझाङका दुबै मृगौला फेल भएका तेज विकलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटको पहलमा भएको नेपाली…
पहिलो चोटी अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न
कुलदिप दास (प्रेम) जनकपुरधाम।
अमेरिकामा पहिलो मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना गर्ने मिथिला सेन्टरले…
जनउद्वार केन्द्र मलेसियाले गर्यो जेलमा रहेका ७ नेपालीको उद्वार
मलेसिया ।जनउद्वार केन्द्र मलेसियाको पहलमा जेलमा रहेका एक जना महिला सहित सात जना नेपाली स्वदेश फिर्ता भएका छन् ।
मलेसियाको पेनाङ…
मलेसिया जनउद्वार केन्द्र लभलेन सम्पर्क समितिले पायो उपाधि विजेताको पुरस्कार।
क्वालालम्पुर ( मलेसिया ):=मलेसिया।Community of filipinos in Penangको आयोजनामा भएको भलिबल उपाधि विजेता टिमलाई पुरस्कार बितरण…
जनउद्वार केन्द्रले मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामा अन्तिम दासस्कार गर्यो
क्वालालम्पुर ( मलेसिया ):= जनउद्वार केन्द्र मलेसियाले मलेसियामा मृत्यु भएका सिराहाका मदन पार्खीनको हिन्दू परम्परा अनुसार मलेसियामै…
जोहोरबारु बातुपहातमा रहेको चर्चित रामाटेक्स कम्पनीमा काम गर्ने सुर्या बहादुरको सुतेकै अवस्थामा…
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको…
मलेसियाको Top glove कम्पनीमा कार्यरत नबलपरासिका याम नारायण चौधरीको निधन
मलेसिया।
मलेसियाको प्रतिष्ठित लोब उत्पादन गर्ने Top glove कम्पनीको मेरु साखा मा सुरक्षागार्ड को काम गर्दै आएका नबलपरासिका याम…
अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या
अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या
काठमाडौ =अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ जलालाबादमा…
इन्डियन (आईपीएल) प्रिमियर लिगमा राजस्थान रोयल्सलाई ५७ रनले मुम्बई शीर्षस्थानमा
दिपेन्द्र साह, पर्सा।
राजस्थान रोयल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष…
इन्जिनियरहरु मधेस लगायत समग्र नेपालको विकास तथा समृद्धिमा उभिने
अस्ट्रेलिया ।
इन्जिनियरहरु मधेस लगायत समग्र नेपालको विकास तथा समृद्धिमा उभिने उदेश्यले अब देश तथा विदेशमा संगठन तयार भैइरहेको…
ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाए
लोहरपटी नगरपालिका वार्ड न.६का लोहरपटी निबासी आनन्द कुमार ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाएका छन ।
ठाकुर आफ्नो खाद्यन्न…
कोरोनाको संक्रमण बाट अमेरिकामा ३४ र युकेमा २६० को मृत्यु
कलैया, बारा।
विश्वको तथ्यांक अनुसार ६ लाख २२ हजार ३१६ जना संक्रमित मध्ये १ लाख ३७ हजार ३ सय ६४ जना निको भएका छन । भने २८ हजार…
कोरोनाको संक्रमण बाट अमेरिकामा २६ र युकेमा २६० को मृत्यु
कलैया, बारा।
विश्वको तथ्यांक अनुसार ६ लाख २१ हजार २३० जना संक्रमित मध्ये १ लाख ३७ हजार ३ सय ६४ जना निको भएका छन । भने २८ हजार ६…
भारतमा आज रातीबाट २१ दिनका लागि ‘लकडाउन’
नई दिल्ली,Aijc
कोरोना संक्रमति बढेपछि भारत सरकारले मंगलबार रातिबाट सम्पूर्ण भारतमा लकडाउन घोषणा गरेको छ । मंगलबार साझ जनताका…
नेपाल–भारत आवत–जावत अब चार नाकाबाट मात्रै
काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै…
इस्लामिक स्टेट खोरासन प्रोविंस के गिरफ्तार आतंकी दंपती के निशाने पर दिल्ली, यूपी और कश्मीर
नई दिल्ली, संवाददाता
इस्लामिक स्टेट खोरासन प्रोविंस के गिरफ्तार आतंकी दंपती के निशाने पर दिल्ली, यूपी और कश्मीर इस्लामिक स्टेट…
नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध
एजेन्सी ।
नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।
नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक,…
हड़ताली शिक्षकों ने फारबिसगंज विधायक के आवास पर पहूंचकर दिया ज्ञापन।
अररिया
फारविसगंज विधायक विद्यासागर केशरी उर्फ मंचन केशरी के आवास पर उनका घेराव शिक्षक संघर्ष समन्वय समिति प्रखंड इकाई…
बिहार विधानसभा में पारित किन्नर/ट्रांसजेंडर समुदाय के प्रस्ताव पास होने पर माननीय मुख्यमंत्री नीतीश…
*
पटना ,संवाददाता
सरकार के द्वारा लाए गए प्रस्ताव का समर्थन विपक्ष के द्वारा मिला कि ट्रांसजेंडर समुदाय के लिए पूरे भारत में…
