CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Browsing Category

कृषि खबर

कृषि सामग्री कम्पनी लि o बिरगंज पर्साले  मल खरीदकोलागी समयमा पत्र नपठाउदा पोखरियाका किसानहरु मर्कामा

शैलेश गुप्ता 8 मंसिर पोखरिया  पर्सा पोखरिया नगरपालिकामा रहेका वडा नम्बर १ देखी १० समका…

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न

कलैया, बारा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निति तथा कार्यक्रम कार्यान्वयन समन्वय बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय…

सिम्रौनगढमा मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान, सरकार गैरजिम्मेवार

कलैया, बारा। मल खाद्यको समस्यामा किसान तथा प्रशासन हैरान रहेका छन। उक्त समस्याका कारण प्रहरीले तस्करीमा नियन्त्रण गर्न खोज्दा…

कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गर्ने:- नगर प्रमुख रजत शाह

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला…

किसान अन्न दाताको समृद्धि नभए सम्म देश विकास हुन नसक्ने:- महासचिव मिश्र

कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा शिव पुजन चौधरीको अध्यक्षतामा जनता प्रगतिशील पार्टी…

गुप्ता एभिपीको दोश्रो अधिवेशन बाट अध्यक्ष पदमा निर्वाचित

बीरगंज, पर्सा। एभिपीको दोश्रो अधिवेशन बीरगंजको होटेल शाह दरबारमा गरिएको छ। पशु स्वास्थ्य सेवामा लागेका चिकित्सक तथा प्राविधिक…

खाद्द मलको समस्याबारे पर्साका प्रजिअ लाइ ज्ञापन

बीरगंज, पर्सा। किसानहरुको समस्या लाइ ध्यानाकर्षण गरि ओबीसीका कार्यवाहक अध्यक्षको अगुवाइमा ज्ञापन पत्र बुझाइएको छ। पर्सा जिल्लाका…

पशुको पिडा कसले बुझ्ने? सचेतना कार्यक्रम होटेल दियालोमा

बीरगंज, पर्सा। आफ्नो पिडा महसुस हनु आफु जीवित भएको प्रमाण दिन्छ, तर अरुको पिडा महसुस हुनु भनेको मानव भएको प्रमाण दिन्छ। मनुष्यलाई…

नेपालको सर्वोकृष्ट पुरस्कारबाट सम्मानित सबैया साझेदारी वन व्यवस्थापन समुह

वीरगञ्ज, पर्सा। वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभागको सामुदायिक वन दिवस २०७८ को अवसरमा  आयोजना गरिएको एक…

फेटामा बीउ श्रोत केन्द्रको उदघाटन, बिउबिजनमा आत्मनिर्भर बनाउने : अध्यक्ष अमिरिलाल

कलैया, बारा। फेटागाउँपालिकामा  बीउ श्रोत केन्द्रको उदघाटन भएको छ। बिउबिजनमा आत्मनिर्भर बनाउने उदेश्यले बीउ श्रोत केन्द्रको…

के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान 

के गर्न खोजेको प्रदेश र संघ सरकारले : आक्रोशित किसान  अनिल पाण्डेय, कलैया बारा हाल नेपाल कोरोना भाइरसको संक्रमणको शिकार…

मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ

अनिल पाण्डेय, कलैया, बारा। मल खाद कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । धानमा हाल्ने मल अभाव भएर किसान पीडित बनेका बेला…

किसानको समस्या समधानको लागि सघिय, प्रदेस र स्थानीय सरकारको सहकार्य आवश्यक

अनिल​ पान्डेय, कलैया, बारा। किसानहरुलाई धान बालीको लागि युरीया मल सहज उपलब्धताका लागि सघिय, प्रदेश र स्थानीय सरकारको तालमेल र…

भारतको मलखाद नेपालमा दोब्बर तेब्बर भाउमा किन्न बाध्य

अनिल पान्डेय,​ कलैया । बिश्व​ अहिले कोरोना भाईर​स​को अति जोखिम​ अवस्थाबाट​ गुज्रिर​हेको बेला हाम्रो जिल्ला बारामा एक ह​प्ता…

बरबरिया र मन्डलको मिलोमतोमा गैरकानूनी रुपमा सार्बजनिक ६ सय रुख बिक्री

धनुषाको सहिद नगरपालिकाका मेयर उदय बरबरिया र वडा न।६ का अध्यक्ष रामएकवाल मन्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य बाहिर आएको…

चिउटाहामा (माछा) सुपरजोन द्वारा ३ दिने कृषक तालिम संम्पन्न

सबिर आलम, बारा। प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन सिम्रौनगढकाे आयोजनामा आदर्श कोतवाल गाउँपालिकाको…

महेन्द्र आदर्श चिउटाहामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना(माछा)सुपरजोन द्वारा ३ दिने कृषक तालिम…

सबिर आलम, बारा। प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन सिम्रौनगढकाे आयोजनामा आदर्श कोतवाल गाउँपालिकाको…

श्री राम सुगर मिलको लापरवाहीले किसानहरु मर्कामा

प्रमोद सहनी, रौतहट। रौतहटको गरुडा नगरपालिका महम्मदपुर वडा नं. ४ अवस्थित श्री राम सुगर मिल् लिमिटेड वि. स. २०५१ सालमा स्थापना…

प्राविधिकको प्रमाण पत्र बाडेर हुदैन सरकारले सीप दिएर व्यवस्थापन गरेमात्र देशमा किसान उपल्बधी लिन…

कलैया, बारा ।। कृषिमा दिने अनुदान प्रभावकारी छैन त्यसैलाई सहुलियत ऋणमा लगानी गर्दा प्रभावकारी हुनेछ । बारा पर्साको कृषि र पशु…

५० हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा शतप्रतिशत धान रोपाई सम्पन्न

कलैया, बारा ।। गत बर्ष कृषकहरुले बर्खे धान , भदैया धान ११ हजार ९ सय २५ हेकटर क्षेत्रफलमा खेति गरि प्रति हेकटर ४ दशमलव ७५…

जन्मदिनको अवसरमा समाजवादी पार्टि नेपाल प्रदेश सदस्य विष्णु साहले गरे बृक्षारोपण

गणेश कुमार शर्मा, सिरहा,श्रावण १३ गते । समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य र सिरहा जिल्लाका सह–ईन्चार्ज विष्णु…

सिरहामा पशु कार्यालय द्धारा अनुगमन

रामनराण ठाकुर सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्म अन्य…

सिचाई सुबिधा न हुदा आकासे पानीको भरमा पर्साको ग्रामीण क्षेत्रमा छिटफुट धान रोपाइँ

मेघराज राय, जिराभवानी ।।  पर्सा जिल्लाका अधिकांश धान खेती हुने जमिन सुखा भएर बाँझै बनेका छन् । आकासे पानीको भर पर्दा जिल्लाका…

नगरपालीकाका प्रमुख यादव आर्गेनिक खेती गर्न सके जति सहयो गर्ने

प्रभु यादव, बारा ।।   बाराको महागढीमाई नगरपालीकाका प्रमुख उपेन्द्र यादव किसानहरुको आर्गेनिक खेती गर्न उत्साहित गर्दै आफु सके जति…

पकडियाका बिकासको काममा दोहरो चरित्र, नदि नियन्त्रणमा पनि राजनीति

प्रभु यादव, बारा ।।  बाराको कान्छो पचरौता नगरपालिका मा पकडियाका बिकासको काममा दोहरो चरित्र देखिएको छ। तियर नदीमा तटबन्धका लागि…

अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट

मोरङ // अफिम खेती गर्ने व्यक्ति पक्राउ तथा अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले विगत लामो समय देखिको सूचना संकलन तथा…

माटो, हावापानि अनुसारको वीजले मात्र कृषकको अपेक्षा अनुसारको वाली उत्पादन हुने

वीरगन्ज,फागुन ८ । ।  वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि व्यवसायलाइ अझ प्रभावकारी बनाउन कृषि बिउ…