विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश ३ मा प्रादेशिक युवा सम्मेलन हुँदै

सिम्रौन्गढ़ नपा psa
Share This

यहि माघ ५ र ६ गते प्रदेश ३ अन्तगर्त ललितपुरमा प्रादेशिक युवा सम्मेलनको आयोजना हुने भएको छ । नेपाल युवा परिषदको आयोजनामा हुन लागेको सम्मेलनमा प्रदेश ३ अन्तर्गतका सबै जिल्लाका युवाहरुको सहभागिता रहने छ ।

नेपाल युवा परिषदले हरेक वर्ष राष्ट्रिय स्तरको युवा सम्मेलनको पनि आयोजना गर्दै आएको छ । यस वर्षमा प्रत्येक प्रदेशमा प्रादेशिक युवा सम्मेलनको आयोजना हुँदैछ । प्रदेश ३ मा हुन लागेको सम्मेलनको मुख्य प्रायोजन कोका कोलाले गर्नेछ ।यो सम्बेलनमा १८ देखि ३० वर्षको लाई मात्र सहभागी हुन पाइनेछ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सम्मेलनमा सहभागि युवाहरुका लागि विभिन्न प्रशिक्षण, सिप विकासका तालिम लगायतकाको व्यवस्था गरिएको सम्मेलन संयोजक सलिना नगरकोटिले जानकारी गराएकी हुन् । पर्यटन, दिगो विकास,वातावरण संरक्षण लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिइने जानकारी गराइएको हो ।

Karaiya Mai Notice Winter
Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed