विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरामी शिशु अस्पताल लैजान सीडीओद्वारा घरमै पुगेर पासको व्यवस्था

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिकाका विभिन्न वडामा पुगेर क्वारेन्टीन कक्षको अनुगमन गर्नु भएको छ ।अनुगमानका क्रममा उहाँले गाउँपालिकाको वडा नम्बर २ पोखराथोकमा पुगेर उपचारका लागि बिरामी लैजान पाससमेत उपलब्ध गराउनु भयो ।
पाणिनि गाउँपालिकामा बनेका क्वरेन्टीन कक्ष तथा लकडाउनको अनुगमनमा निस्किनु भएका प्रजिअ पौडेलले ४५ दिनको बिरामी बच्चालाई उपचारका लागि बुटबल लैजान पास उपलब्ध गराउनु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सन्धिखर्कबाट पोखराथोक पुग्न गाडीमा २ घण्टा लाग्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed