विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा अध्यक्ष आलमको पहलमा माक्स, गल्फस र सेनिटाईजर वितरण

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज १५ चैत्र

विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज पर्सा गढीनगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम आलमको नेतृत्वमा आज वडामा लागने हाटबजारमा पुगी माक्स , गल्फस डिटवल साबुन, सेनिटाईजर, वितरण गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि यो सामग्री वितरण गरिएको अध्यक्ष आलम ले बताए। बुधबार र शनिबार लागने वहुअर्वामा हाटबजारको ५-५ फिटको दुरीमा मा वडा अध्यक्ष आलम ले आफै खटी व्यवस्थित गराएका थिए। विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचनका लागि यो सामग्री वितरण गरिएको अध्यक्ष आलम ले बताए।

साथै वडा नं ५ को टोल बहुअर्वामा लामखुट्टेको औषधि समेत छरिएको वडा अध्यक्ष आलम ले बताए। त्यसौ गरी वाड सदस्यहारु को माध्यम बाट वाड का विभिन्न टोल हरुमा वितारण गर्नको लागि माक्स, सेनिटाईजर, गल्फस वडा सदस्यहरु लाई जिम्मा दिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed