CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कोरोनाको आंशकामा बुटवलस्थित क्यारेन्टाईन राखिएका व्यक्तिको मृत्यु

फेटा GP PSA
749
सिम्रौन्गढ़ नपा psa

कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते क्वारेन्टाईन ल्याईएको थियो ।

उनको स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश