CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ज्यान जोगाउन रामग्राम नगरपालिका प्रमुख गुप्ताको अपिल

फेटा GP PSA
1,384
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

विश्वको तथ्यांक अनुसार ६ लाख ८३ हजार ६ सय ९४ जना संक्रमित मध्ये १ लाख ४६ हजार ३ सय ९६ जना निको भएका छन । भने ३२ हजार १ सय ५५ जनाको मृत्यु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हालमा ५ लाख ५ हजार २ सय ८१ जाना संक्रमित मध्ये ४ लाख ७९ हजार ८ सय ५५ जनाको अवस्था मध्यम रहेको छ । भने २५ हजार ४२६ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्डो मिटरले जनाएको छ।

आजको अवस्थामा कोरोनाको केन्द्र बिन्दु स्पेन बनेको छ। स्पेनमा आज पनि नया संक्रमित ५ हजार ५६२ जना भेटिएको छ । भने ७८ हजार ७ सय ९७ जम्मा संक्रमित मध्ये आज ५ सय ४६ जनाको मृत्यु भएको छ। र त्यहाको जम्मा मृत्यु संख्या ६ हजार ५ सय २८ रहेकोे छ। तथा निको भएको संख्या १४ हजार ७ सय ०९ जना रहेको छ।

Karaiya Mai Notice Winter

त्यस्तै आज अमेरिकामा पनि १० जनाको ज्यान गएको छ। अमेरिकामा जम्मा मृत्युको संख्या २२३१ रहेको छ। अमेरिकामा १ लाख १८ हजार ३ सय ५९ जना संक्रमित  मध्ये  २ हजार ६ सय ६६ जनाको अवस्था चिन्ता जनक रहेको छ।

त्यही क्रममा नेपालमा पनि हाल सम्म संक्रमितको संख्या जम्मा ५ रहेको छ। जस मध्ये एक जना निको भएको हो भने चार जना अहिले उपचाररत रहेका छन् ।

सोही कुरा लाई ध्यानाकर्षन गराउदै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले आफ्ना नगरबासी लगायत सम्पुर्ण नेपालीमा आफ्नो ज्यान जोगाउन अपिल गर्दै विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस बाट बच्न तथा बचाउन विनम्र आग्रह गरेका छन । आफ्नै गरमा हरेक कुराको व्यवस्था गरि बस्नु तथा यो महामारी बाट जोगिनलाइ समय समयमा साबुन पानीले हाथ धुनु, तातो पानीको प्रयोग गर्नु, भिटामिन सि भएको खानेकुरा प्रयाप्त मात्रामा खान लाई समेत आग्रह गरेका छन।

कुनै प्रकारको समस्या भएको खण्डमा नगर सदस्य लाई जानकारी गराइ सेवा सुबिधा लिनका लागि अनुरोध गरेका छन। ज्यान रहे मात्र हामी केही गर्नेहो । त्यसकारण आफ्नो ज्यान जोगाउन सबैमा हार्दिक आपिल गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश