विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुस्लिम युवा हरु द्वारा गरीब विपन्न वर्गका परिवार लाई राहत वितरण

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, पर्सा।

नेपालमा लकडाउनकाे आज छौठो दिन विश्व भरी फैलिएका महामारी को रुपमा कोरोना भाईरस लाई मध्य नजर गर्दै आज वीरगञ्ज महानगरपालिका वडा नं ८ का मुस्लिम युवाहरुको एक समुहले आज वीरगञ्ज पानी ट्यांकीमा ५ गरीब र विपन परिवारलाई राहत स्वरुप चामल,दाल,तेल आलु जस्ता खाद्यान्न सहयोग गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ । विश्वमा महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचन का लागि राजुदिन बाबु ले सल्लाह सुझाव दिएका थिए।

राजुदिन बाबु को अगुवाईमा मा सो राहत सामग्री संकलन गरी वितरण गरिएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed