विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोतिसरमा ५० जना विपन्न लाइ राहत प्रदान

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव , कलैया।

बाराको कलैया उप-महानगरपालीका १८ मोतिसरमा ५० जना गरीब विपन्न लाइ राहत प्रदान गरिएको छ । नेपाल मुस्लीम अायोगको सहयोगमा मोतिसर गाउका मुस्लीम समुदायमा राहत प्रदान गरिएको रमेश साहले जनकारी गराएका हुन। शनिबारका दिन जनही २० किलो चामल , तीन किलो दाल , खाने तेल १ लिटर , नुन १ किलो र हात धुने डिटौल साबुन १ वटा प्रदान गरिएको साहले जनकारी दिएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विश्व व्यापी रुपमा फैलिएका कोरोना भाईरस बाट बाच्न र फिलिन नदिन सरकारले अहवान गरिएको लकडाउनमा घर बाट बाहिर जान नसकी दैनिक दिनचर्या ज्यालादारीमा बाच्ने हरु लाइ राहत प्रदान गरि सहयोग पुर्याइएको कार्जक्रमका अध्यक्ष समाजसेवी महम्मद कलामिदीन अंसारी ( मदनी ) जनकारी गराएका हुन।

राहत प्रदान गर्न लाइ सहयोग कर्ता मुकेश साह , मुस्लिम संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा बारा इन्चार्ज राजमहम्द राय, रूषतम अंसारी, शर्मा बैठा, लालु मिया, प्रभु साह अा असर्फ अली लगायतकाले घरमा बसि यो  महामारी बाट बाच्न सफल हुनलाई  चेत्ना फैलाएको जानकारी गराएका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed