विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मितेरी पुलमा खाना नखाएर अलपत्र परेकालाई राष्ट्रिय युवा संघ नेपाल पर्साको राहत

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१७ चैत/
कोरोना भाइरसको (कोभिड–१९) संक्रमण फैल्न नदिनका लागी भारतले लकडाउन गरेपछि घर जान नपाएर वीरगन्ज–रक्सौलको मितेरी पुलमा अलपत्र परेका भारतीयहरुलाई राष्ट्रिय युवा संघ नेपाल पर्साले सोमबार खाजा वितरण गरेको छ ।
कोरोना भाइरसको (कोभिड–१९) रोकथामका लागी भएको लकडाउनमा केहि दिनदेखी खाना नखाएर वीरगन्ज रक्सौलको मितेरी पुलमा अलपत्र परेका ५ सय जनालाई खाजा वितरण वितरण गरेको हो ।

राष्ट्रिय युुवा संघ नेपाल पर्साका संयोजक महमद निजामुदिनको अगुवाईमा मितेरी पुलमा अलपत्र परेका भारतीयहरुलाई चाउचाउ ,बिस्कुट,

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पानी र भुजा खाजाको रुपमा वितरण गरेको हो ।

Karaiya Mai Notice Winter

केहि दिन खाना नखाएर अलपत्रमा परेपछि जिल्ला कमिटीको निर्णय अनुसार राहत स्वरुप खाजा वितरण गरीएको राष्ट्रिय सुवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले जानकारी दिए ।


उनले कोरोना भाइरसका रोकथामका लागी भएको लकडाउनमा कुनैपनि ठाउँमा खाना नखाएर अलपत्र परेकाहरुलाई खाजा र खाना नियमित रुपमा वितरण गरीने बताए । खाजा वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य विमल पौडेल राष्ट्रिय सुवा संघ नेपालका युवा नेता मुकेश पालको सहभागीता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed