CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बलतल्ल हिजो निन्द्रा बाट ब्युझिदै मास्क र दलित लाई साबुन पनि वितरण

फेटा GP PSA
1,341
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बलतल्ल हिजो निन्द्रा बाट ब्युझिदै मास्क र दलित लाई साबुन पनि वितरण गरिएको छ। बारा जिल्लाको सबैभन्दा कान्छो पचरौता नगरपालिका वाडा नं. ६ पकडियामा वाडा अध्यक्ष मकबुल मिया अंसारीले वाडा भरी करिब ५ सय घरधुरी लाई प्रदान गरेका छन। एउटा परिवारमा पाँच वटा मास्कको दरले बितरण गरेको वाडा अध्यक्ष अंसारीले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विश्व व्यापी रुपमा महामारी फैलिएको र यतिका दिन बितिसक्दा बल्ल निन्द्रा बाट ब्युझिएर दलित लाई लक्षित गरि साबुन र मास्क बितरण गरेका छन भने दलित बाहेकका ब्यक्ति लाई मास्क मात्र प्रदान गरेको अंसारीले बताए।

Karaiya Mai Notice Winter

वाडामा दैनिक ज्यालादारीमा बाचने को के कस्तो अवस्था छ भन्ने बारेमा सोध्दा अध्यक्ष अंसारीले भने यहा यस वाडामा भएभरका सबैको अवस्था समान्य रहेको छ । यहा कसैलाई पनि कुनै समस्या नरहेको बताए।

वाडामा दैनिक उप भोगका समानको अभाव त सबैलाई भएको भन्ने बारेमा अध्यक्ष अंसारीले भने जसलाई आवस्यकता पर्छ भने वाडा कार्यालयले उपलब्ध गराउने प्रतिबद्धता जनाउदै भने आलु ५० रुपैया किलो तथा आलि कति महगोमा हरेक दैनिक उपभोग बस्तु उपलब्ध गराउन लाई भनेका हुन। जबकि एक किलो आलुको मुल्य २०/२५ को हाराहारीमा रहेको थियो जबकी लकडाउन भएको हुनाले यस्तो ह्वात्तै भाउ बढेको हो। वाडा अध्यक्ष अंसारीले मुनाफा कमाउने हो कि कसो भन्ने बारेमा सहजै कसैले अनुमान गर्न सक्छ्न।

तर यस वाडामा धेरै दिनिक ज्यालादारीमा भर परेकाहरूले अरुबाट पैचोको भरमा आफ्नो दैनिक गुजारा गर्न बाध्य रहेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश