विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रिपोर्टिङमा खटिने पत्रकारहरुलाई सेफ्टी जैकेट सेनिटाइजर,मास्क ,पंजा हस्तांतरण

रिपोर्टिङमा खटिने पत्रकारहरुलाई सेफ्टी जैकेट सेनिटाइजर,मास्क ,पंजा हस्तांतरण

सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कोरोना भाईरसको जोखिममा पर्ने स क्ने खतरा हुने भएकाले रिपोर्टिङमा खटिने पत्रकारहरुलाई मंगलवार समाजवादी पार्टी का मोरंग जिल्ला नगर का कार्यवाहक अध्यक्ष युवा समाजसेवी मोहम्द नशरूलले, सेफ्टी जैकेट, माक्स् ,पंजा र सेनिटाईजर हस्तांतरण गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट बच्न र स्थलगत रिपोटिङ आदी कार्यमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा पत्रकारहरु फिल्डमा खटिनु पर्ने भएकोले पत्रकारहरुलाई अनिवार्य सेफ्टी जैकेट,पंजा, सेनीटाईजर र माक्स आवश्याक पर्ने भएकोले उक्त सामग्री हस्तांतरण गरिएको युवा नेता नशरूलले वताएका छन् ।

उनले सोमवार मात्र मोरंग जिल्ला ट्राफिक प्रमुखलाई डिउटीमा खटिएका ट्राफिक प्रहरीसुरक्षाकर्मीहरुलाई पनि माक्स, सेनीटाईजर, पन्जा हस्तांतरण गरिएको थियो । सेनीटाईजर, माक्स, पन्जा हस्तांतरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरंग शाखा का उपाध्यक्ष कुमोद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed