CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाजबादी युवा संघ बारा द्वारा Online (अन्लाईन ) आकस्मिक सहायता केन्द्र संचालन

फेटा GP PSA
1,328
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

समाजवादी युवा संघ – बाराको अपिलमा कलैया उपमनपा वडा नं -४, मा कलैया युवा क्लबका अध्यक्ष पप्पु साह, सदस्यहरू राजकिशोर साह, मुन्ना सहनी लगायतको राहत सहयोगमा ४ विपन्न परिवारलाई राहत प्रदान गरिएको थियो। स्व. संजय साह कलवार, स्व. मह्नत राउत कुर्मी र स्व. संतोष राउत कुर्मीका परिवार तथा गोपाल पटेल लगायत प्रतेक परिवार लाई ३० किलो चामल, २ किलो दाल, १ थान नुन, १/२ लि. खाने तेल खाधान्न  प्रदान गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्तै समाजबादी युवा संघ बारा द्वारा कोरोना भाइरस स्वास्थ्य समस्या तथा राहत वयवस्थाका लागि Online (अन्लाईन ) आकस्मिक सहायता केन्द्र संचालन गरेका छन।

विश्व व्यापीरूपमा फैलिएका कोरोना भाइरस महामारीको संक्रमण बाट  बाच्न तथा जुनसुकै समस्यामा परेकाले समाजवादी युवा संघ बारा द्वारा जारी गरिएको हट लाइन नम्बरमा सम्पर्क गरि आफ्नो समस्या बताउन लाई आग्रह गरेका छ्न। समाजवादी युवा संघ बाराका अध्यक्ष सुजित पाण्डे यस अन्लाईन संग कुरा गर्दै भने यस अन्लाईन माध्यम द्वारा कसैले कसैलाई सहयोग गर्न चाहेको खण्डमा हामी समन्वय कर्ताको भुमिका निर्वाह गर्ने समेत प्रतिबद्धता संगै अपिल पनि गरेका छन।

सहायताका लागि ओम यादव (मनिष) प्रदेश मुख्य सचिव को मोबाइल नम्बर ९८५५०३८०८०, ९८०१७१९००० तथा जिल्ला संयोजक सुजित पाण्डेको मोबाइल नम्बर ९८४५२२६०१८, ९८११२८७४८७ मा सम्पर्क गर्न आग्रह गरेका छन। यो सेवा सुबिधा प्रदेश भरी बिस्तार गरि गर्ने योजना रहेको संयोजक पाण्डेले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश