विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचान

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

गुल्मीमा फेला परेको बेवारिसे शबको पहिचान भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बेवारिसे अबस्थामा फेला परेको शब जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षिय सुरज गन्दर्व रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी दिनुभयो । गन्दर्वको शब सोमवार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–४ भगलाम स्थित छल्दीपनाहा देखी ईन्द्रेगैडा जाने सडक खण्डको ५० मिटर तल पानी बग्ने भलको बगरमा फेला परेको थियो । घरमा परिवारका अन्य सदस्यहरु नरहेको र श्रीमती पनि ९ वर्ष पहिले अनेत्र पहिला गएको प्रहरीले जनाएको छ । गाउँमा गीत गाउँनेसँगै ज्याला मजुर गरेर हिड्ने गन्दर्व गत मंसिरबाट घरमा नआएको प्रहरी निरिक्षक पुनले बताउनुभयो । शब पहिचाहनसँगै परिवारलाई बुझेर सदगद गरेको प्रहरीले जनाएको छ । मृतक गन्दर्वको मृत्यु कसरी भएको भन्ने बारे भने केहि खुलेको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed