विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राजाबाबु साह द्वारा समस्यामा परेका लाई खाद्यान्न सामग्रीको सहयोग

सिम्रौन्गढ़ नपा psa

मुकेश कुश्वाहा, कलैया, बारा।

विश्वको दुई सय देशमा फैलिएको महामारी कोरोना भाइरसको चपेटामा परेका दैनिक ज्यालादारी हर्ने हरु लाई कुनै समस्या अर्थात दैनिक उपभोग्य खाद्यान्न सम्बन्धि समस्याका लागि सम्पर्क गर्न लाई आग्रह गरेका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कुनै राजनैतिक हिसाबले नभएर समस्यामा परेका बेला समाजलाइ सहयोग गर्ने समाज सेवी युवा राजाबाबु साहले बारा जिल्लाको महागढ़िमाई न. पा, करैयामाई गा.पा. र नयाबस्ती, आसामटोल, बेलवा बजारमा अवस्थित सबै महानुभावहरुलाई विनम्र अनुरोध गरेका हुन। समय कसैलाई छोड्दैन त्यसैले साहले यस अन्लाईन संग कुरा गर्दै भने समस्या परेको बेला सहयोग गर्दा त्यस भन्दा ठूलो धर्म अरु केही हुदैन सोही कुरा लाई मुल धर्म मानेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।

Karaiya Mai Notice Winter

कोरोना भाइरसले गर्दा विश्व लगायत नेपालमा पनि हाल सम्म पाच जना संक्रमित भेटिएकोले नेपाल सरकारले नेपाल भरी नै लकडाउन लगाएको ९ औ दिन भएको छ। र लकडाउन भएको हुनाले जोकोही महानुभावलाइ खाद्यान्न सामग्रीको समस्या परेको खण्डमा सम्पर्क गर्न नम्र निवेदन गरेका छन। यस अवस्थामा  सबैभन्दा बढी मारमा पर्ने  दिनहु ज्यालादारी  गरेर परिवारको भरणपोषण गर्ने समुदाय रहेकोले, त्यसता परिवारहरुलाई लकडाउन नहटुनजेल सम्म साप्ताहिक चामल, दाल, आलु, पियाज र साबुन म आफ्नो व्यक्तिगत तर्फ उपलब्ध  गराउने प्रतिबध्ता ब्यक्त गर्दैछु . भने बताएका हुन।

साथै लकडाउन अवधिभरि घर बाहिर न निस्कन, आवश्यक सामाग्रीहरु हामी आफै तपाईहरुको घरसम्म पुर्याउने छौ । आग्रह समेत गरेका हुन।

सम्पर्क  न. :
राजाबाबु शाह  :  9869178818
कृष्ण यादव :  9851170791
चंदन शाह :  9855025231

नोट  :  यदि कोहि महानुभाव यस्तो सामाजिक कार्यमा सहयोग गर्न चाहनु  हुन्छ भने वहाँलाई हामी स्वागत गर्छौ भन्ने अपिलका साथ सहयोगी हाथ लाई स्वागत गर्ने बताए छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed